नक्कली ‘डीएसपी’ पक्राउ

काठमाडौँ । प्रहरीले आफूलाई नेपाल प्रहरीको डाक्टर/मेडिकल प्रहरी नायब उपरीक्षक (डीएसपी) बताउने एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका–६, जरंखु बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आफू ‘मेडिकल डाइरेक्टर हुँ’ भन्दै मेडिकल फर्म सञ्चालन गर्दै आएको पाइएको छ । उनले … Continue reading नक्कली ‘डीएसपी’ पक्राउ